ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ असार २७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

      सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

      एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

      वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

      महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

      भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

      ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    • नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

      नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

    • फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

      फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

    • प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

      प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

      कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    0 Comments

    ९० हजारको भीड, तर प्रवेशद्वारमा हैसियतको परीक्षा: कोहलपुर महोत्सव कसका लागि?

    0
    संवेग न्यूज
    २०८२ पुष २४, बिहीबार

    २४ पुष २०८२, कोहलपुर। कोहलपुर महोत्सव सकिएको छ । स्टलहरू हट्दैछन्, मञ्च शान्त छ, संगीत थामिएको छ । तर महोत्सवसँगै उठेका प्रश्नहरू भने अझै गुञ्जिरहेका छन, झन गहिरा र असहज भएर ।

    महोत्सव मुलतः उत्सव हो—संस्कृति, व्यापार र सामूहिक सहकार्यको । तर जब उत्सव नागरिकका लागि होइन, पहुँचवालाका लागि केन्द्रित हुन्छ; जब नियमभन्दा हैसियत ठूलो बन्छ; तब त्यो महोत्सव रहँदैन-शक्तिको प्रदर्शनस्थलमा रूपान्तरण हुन्छ । कोहलपुर महोत्सव यही विरोधाभास बोकेर सम्पन्न भएको छ ।

    यो महोत्सवमा टिकटले प्रवेश मात्र दिएन, अपमान पनि बाँड्यो । ‘अतिथि’को नाममा दैनिक सयौँ मानिस निःशुल्क प्रवेश गरे । तर सर्वसाधारण अभिभावकले आफ्नै सन्तानको हात समातेर ८० रुपैयाँको टिकट देखाउँदा, प्रवेशद्वारमा हैसियतको परीक्षा दिनुपर्‍यो । ५–६ वर्षका बालबालिकासमेत विभेदबाट अछुतो रहेनन् । टिकट फेरि किन्न बाध्य पारिनु व्यवस्थापकीय कमजोरी होइन, यो चेतनाको संकट हो ।

    अझ गम्भीर त के भने, यस विभेदमाथि उठेको प्रश्नको जवाफ स्वयं आयोजक पक्षबाट यसरी आयो ।

    “बाघले हरिण खान्छ, हरिणले बाघलाई खान सक्दैन।”

    यो एउटा वाक्य मात्र होइन, महोत्सवको सम्पुर्ण दर्शन हो । आयोजक बाघ, जनता हरिण । शक्ति माथि, नागरिक तल । लोकतन्त्रमा यस्तो नियम कुन संविधानको कुन धारामा लेखिएको छ ?

    महोत्सव जङ्गल होइन । नागरिक शिकार होइनन् । उद्योग वाणिज्य संघको नाममा सञ्चालन भएको सार्वजनिक कार्यक्रम यदि यसरी हैसियतको रेखा कोर्छ भने, भोलि व्यवसायिक नैतिकता र सामाजिक उत्तरदायित्वको कुरा गर्ने नैतिक आधार कसरी बाँकी रहन्छ ?

    समापन समारोहले पनि प्रश्नहरूलाई शान्त पार्न सकेन, बरु थप उजागर गर्‍यो । उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले बाँकेका प्रमुख जिल्ला अधिकारीप्रति छलफलका क्रममा भएको अपमानजनक तथा हैकमि व्यवहारको सार्वजनिक आलोचना गरे । प्रशासन र आयोजकबीचको यो टकरावले स्पष्ट सन्देश दियो, यहाँ समस्या केवल टिकटको होइन, शक्ति प्रयोगको संस्कारको हो ।

    हो, तथ्यांकले महोत्सव सफल देखिन्छ । १५ दिनसम्म चलेको महोत्सवमा करिब ९० हजार दर्शक पुगे । २९ हजार विद्यार्थी र करिब ६१ हजार सर्वसाधारणले प्रत्यक्ष लाभ उठाए । व्यापार चल्यो, भीड आयो, कार्यक्रम सम्पन्न भए तर प्रश्न यही हो , भीड आउनु नै सफलताको एकमात्र मापदण्ड हो त ?

    नागरिकको सम्मान, समानता र न्याय त्यसको मापनमा पर्दैन ?

    समापन समारोहमा कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यदेखि विभिन्न राजनीतिक दलका नेताहरूले महोत्सवलाई ऐतिहासिक र सफल भने । निजी क्षेत्रको नेतृत्वमा मेला–महोत्सव हुनुपर्ने र अराजकता रोक्नुपर्ने कुरा उठे । तर नागरिकमाथि भएको विभेद र अपमानबारे गम्भीर आत्मसमीक्षा कतै देखिएन ।

    सार्वजनिक महोत्सव निजी साम्राज्य होइन । नियम सजावटका सामग्री होइनन् । नागरिक दर्शक मात्र होइनन अधिकारसहितका सहभागी हुन । यदि आयोजक स्वयं नियमभन्दा माथि उभिन्छन भने, त्यो महोत्सवको औचित्य समाप्त हुन्छ ।

    स्थानीय सरकार, प्रशासन र सम्बन्धित निकायले जनतासामु स्पष्ट जवाफ दिनैपर्छ—कोहलपुर महोत्सव वास्तवमै सबैका लागि थियो कि पहुँच र चिनजान भएकाहरूका लागि मात्र ?

    यदि महोत्सव सञ्चालनका लागि नियम बनाइएका छन् भने, ती नियम सबैका लागि समान रूपमा लागु हुनुपर्छ । र यदि नियम कागजमा सीमित छन्, प्रवेशद्वारमा हैसियत हेरेर फेरिन्छन् भने, त्यसलाई महोत्सवको सफलताको भाषणले ढाकछोप गर्नु आवश्यक छैन ।

    नागरिकलाई दर्शक मात्र बनाइराख्ने र केहीलाई विशेष अधिकार दिने अभ्यासलाई उत्सव भन्न मिल्दैन । इमानदारी यही हुनेछ, सबैका लागि समान पहुँच सुनिश्चित गरियोस्, नत्र स्वीकार गरियोस कि यो सार्वजनिक महोत्सव होइन, पहुँचवालाका लागि सुरक्षित आरक्षित क्षेत्र मात्र हो ।

    यो पनि पढ्नुहोस

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    यो पनि पढ्नुहोस

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    सम्बन्धित खवर

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    ताजा समाचार

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    धेरै कमेन्ट गरिएका

    0

    हिरासतबाट घर फर्किनुपर्ने युवकको शव फिर्ता, परिवारद्वारा निष्पक्ष छानबिनको माग

    0

    खुकुरी देखाएर युवतीमाथि निर्घात कुटपिट, भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

    0

    सरकारी vs निजी विद्यालयः पढाइको फरक कथा

    0

    ई-सेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

    0

    अस्पताल मात्र होइन, चिकित्सक पनि जोखिममा: एनएमसीको कडा सन्देश

    छुटाउनुभयो कि ?

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना : खराब मौसम शंका, सातै जनाको मृत्यु

    बिहानैको भेटमा कुलमानले बालेनलाई भने- आन्तरिक छलफल सक्छु, अनि निर्णय दिन्छु

    ओली लक्षित रविको टिप्पणी : पार्टीको चुनाव जितेजस्तै आम चुनाव जिते भइगो नि

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय