ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ असार २७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

      सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

      एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

      वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

      महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

      भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

      ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    • नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

      नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

    • फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

      फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

    • प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

      प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

      कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    0 Comments

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    पाल्पा–कोहलपुरमै किन विवाद ? महोत्सव तयारी पूरा, नीतिगत प्रश्न उठ्यो

    0
    संवेग न्यूज
    २०८२ पुष ८, मंगलवार

    कोहलपुर । कोहलपुरमा आयोजना हुन लागेको कोहलपुर महोत्सवको सम्पूर्ण भौतिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कोहलपुर उद्योग वाणिज्य संघले महोत्सव अवलोकनका लागि टिकट दर, सुरक्षा व्यवस्था र उद्देश्यबारे विस्तृत जानकारी दिएको हो ।
    आयोजकका अनुसार महोत्सव अवलोकनका लागि सामान्य टिकट रु. १०० र सहुलियत टिकट रु. ८० निर्धारण गरिएको छ । शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सञ्चारकर्मीहरूलाई प्रेस कार्डका आधारमा प्रवेश दिइने जनाइएको छ ।
    दर्शक सुरक्षालाई प्राथमिकतामा राख्दै महोत्सव स्थलमा सीसी क्यामेरा निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापनसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले दाबी गरेको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै आयोजक मुल समितिका संयोजक भट्टराईले महोत्सवलाई कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासको साझा अभियानका रूपमा सञ्चालन गर्न लागिएको बताए । स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति र रोजगारी प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
    हालसम्म महोत्सवलाई लिएर फैलाइएका भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आयोजक समितिले आग्रह गरेको छ । महोत्सवलाई सम्पूर्ण नगरवासीको साझा पर्वका रूपमा सफल बनाउन स्थानीय सरकार, व्यापारी, समाज र नागरिक सबैको सहयोग, समन्वय र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संयोजक भट्टराईले महोत्सवलाई “आफ्नै उत्सव”का रूपमा अपनत्व प्रदान गर्न नगरवासीलाई आह्वान गरे ।
    पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनमा देखिँदै आएको विवादबारे पनि चर्चा गरिएको थियो । आयोजकले देशैभरि महोत्सव हुने गरे पनि पाल्पा र कोहलपुरमा मात्र महोत्सव सञ्चालन विवादित बन्नुका पछाडि स्थानीय सरकारले प्रतिनिधिमूलक संस्था बाहेक अन्य संगठनलाई मेला–महोत्सव सञ्चालनको अनुमति दिनु मुख्य कारण रहेको बताएका छन् । यसले स्थानीय व्यापारी, व्यवसायी र समाजमा असमझदारी पैदा गर्ने गरेको आयोजकको ठहर छ ।
    आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन देशैभरि उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेजस्तै कोहलपुरमा पनि यही संस्थाअन्तर्गत मात्र महोत्सव सञ्चालन हुने गरी नीति निर्माणका लागि स्थानीय सरकारसँग पहल गर्ने आयोजकको भनाइ छ ।
    समग्रमा, विवादका बीच पनि आयोजकले व्यवस्थापन, सुरक्षा र समन्वयलाई प्राथमिकतामा राख्दै महोत्सवलाई सफल बनाउन तयारी तीव्र पारेको देखिन्छ । अब महोत्सवलाई विवादभन्दा माथि उठाएर साझा उत्सवका रूपमा रूपान्तरण गर्न स्थानीय सरकार, व्यापारी र समाजको निर्णायक भूमिका रहने अध्यक्ष भट्टराईले बताए ।

    यो पनि पढ्नुहोस

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    यो पनि पढ्नुहोस

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    सम्बन्धित खवर

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    ताजा समाचार

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    धेरै कमेन्ट गरिएका

    0

    हिरासतबाट घर फर्किनुपर्ने युवकको शव फिर्ता, परिवारद्वारा निष्पक्ष छानबिनको माग

    0

    खुकुरी देखाएर युवतीमाथि निर्घात कुटपिट, भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

    0

    सरकारी vs निजी विद्यालयः पढाइको फरक कथा

    0

    ई-सेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

    0

    अस्पताल मात्र होइन, चिकित्सक पनि जोखिममा: एनएमसीको कडा सन्देश

    छुटाउनुभयो कि ?

    ९० हजारको भीड, तर प्रवेशद्वारमा हैसियतको परीक्षा: कोहलपुर महोत्सव कसका लागि?

    सपथसँगै सत्तामा बालेन, जनअपेक्षाको परीक्षा सुरु

    भेनेजुएला नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा अमेरिकी कोस्ट गार्डद्वारा अर्को पानीजहाज पछ्याइँदै

    देशका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय