संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, साउन ८ – महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पठाओ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ थसिखेलमा बस्दै आएका सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय प्रविन कुमार साह रहेका छन ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महिला सेवाग्राहीले पठाओमार्फत सेवा लिने क्रममा चालक साहले सार्वजनिक स्थानमा अश्लील तथा अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए  साथै, सेवाग्राहीको मोबाइल नम्बरमा पटक-पटक फोन र अश्लील सन्देश पठाएर समेत हैरानी दिएको भन्दै पीडितले उजुरी दिएकी थिइन ।

उक्त उजुरीका आधारमा प्रहरीले साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech