संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुरमा दुई फरक समितिसँग सम्बन्धित सवारी साधन आपसमा ठोक्किएपछि अवस्था तनावग्रस्त बनेको छ । दुर्घटनापछि नमस्ते यातायातका कर्मचारीले म्याजिक भ्यानका चालकलाई कुटपिट गरेको आरोप लागेको छ ।

घटनापछि आक्रोशित चालक तथा यातायात व्यवसायीहरूले कोहलपुर इलाका प्रहरी कार्यालय अगाडि सवारी साधन रोकेर विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा रातो प्लेट प्रयोग गरिएको एउटा इभि सार्वजनिक सवारी साधन भाग्न खोज्दा झडपको अवस्था सिर्जना भएको  हो ।

सबै घटना ट्राफिक प्रहरीकै अगाडि घट्दा समेत रातो प्लेट भएको सवारीलाई सार्वजनिक यातायातका रूपमा प्रयोग गरिएको विषयले गम्भीर प्रश्न उठाएको छ । ट्राफिक प्रहरीको उपस्थितिमा समेत नियमविपरीत सवारी सञ्चालन हुनु र नियन्त्रण नहुनु प्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech