संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना स्थित कामिकाटे खोलाको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ।

बर्खायाममा बैजनाथ टोल, शिवटोल र रामटोल लगायतका बस्तीमा कटान तथा पटानको उच्च जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष तेजबहादुर चन्दसहितको टोलीले शुक्रबार खोलाको निरीक्षण गरेको हो।

स्थानीय दिपेन्द्र सिंह ऐरीका अनुसार बस्ती संरक्षणका लागि आवश्यक पूर्वतयारी, जोखिम न्यूनीकरण तथा सम्भावित क्षतिको मूल्याङ्कन गर्ने उद्देश्यले टोली अनुगमनमा पुगेको हो। स्थानीयवासीले वर्षेनी दोहोरिने कटानको समस्या समाधानका लागि सम्बन्धित निकायसँग दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech