संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–८ मा रहेको जनज्योती माध्यमिक विद्यालय, देउरालीघाट कञ्चनपुरका यस वर्ष ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई वडा कार्यालयले सम्मान गरेको छ।

वडा कार्यालयले प्रत्येक विद्यार्थीलाई नगद रु ५,००० प्रदान गर्दै प्रोत्साहन गरेको हो। साथै आगामी शैक्षिक सत्रमा पनि ३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई यसैगरी सम्मान गर्ने प्रतिवद्धता जनाइएको छ।

वडा अध्यक्ष ओमप्रकाश रोकायाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना दिंदै मेहनत, लगनशीलता र अनुशासनमार्फत अझ ठूलो सफलता हासिल गर्न प्रेरित गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech