संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–७ कञ्चनभोजका अन्दाजी ३२ वर्षीय राहुल सुनारको भारतको खटिमा शहरमा भएको भयानक मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार सुनार हिजो राति करिब ७:३० बजेतिर फुपुको घरमा बस्न जाने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटना यति भीषण थियो कि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उनी घरबाट खटिमा फुपुको घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।

दुर्घटनाबारे परिवारलाई भने आज बिहान मात्रै जानकारी भएको बताइएको छ। घटनाले परिवार, आफन्त र स्थानीय समुदायलाई शोकमा डुबाएको छ।

सुनार सवार मोटरसाइकल भारतीय नम्बर प्लेट UK06 YO515 रहेको उल्लेख गरिएको छ। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech