ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ असार २७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

      सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

      एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

      वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

      महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

      भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

      ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    • नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

      नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

    • फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

      फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

    • प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

      प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

      कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    0 Comments

    प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    0
    संवेग न्यूज
    २०८३ असार १६, मंगलवार

    काठमाडौं, असार १६ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिम (३४औँ समुह) को दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै तालिमका गतिविधि समेटिएको ‘सङ्कल्प’ पुस्तकको पनि विमोचन गरिएको छ ।

    तालिममा प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी सर्वप्रथम घोषित भए । प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ सर्वद्वितीय तथा प्रहरी कारबाही एवं युक्तिमा प्रथम भए भने प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर सर्वतृतीय तथा कवाजतर्फ प्रथम घोषित भए । त्यसैगरी अध्ययनतर्फ प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायामतर्फ प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारीतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्द प्रथम भएका छन ।

    समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिम सफलतापूर्वक पुरा गरेका प्रशिक्षार्थीहरूलाई बधाई दिँदै आर्जित ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरी उच्च व्यावसायिकता, अनुशासन र सेवाभावका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्राविधिक समुहले अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा अन्य प्रहरी सेवामा महत्त्वपुर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा प्रतिष्ठानका निर्देशक दिनेश कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुभएको थियो । तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार गत माघ २१ गतेदेखि सञ्चालन भएको १०० दिने तालिममा प्राविधिक प्रहरी निरीक्षक २४, प्राविधिक प्रहरी नायव निरीक्षक ११ र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ गरी कुल ६३ जना प्रशिक्षार्थीले सफलतापूर्वक तालिम पुरा गरेका छन ।

    समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत, प्रशिक्षार्थीका अभिभावक तथा अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    यो पनि पढ्नुहोस

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    यो पनि पढ्नुहोस

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    सम्बन्धित खवर

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    ताजा समाचार

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    धेरै कमेन्ट गरिएका

    0

    हिरासतबाट घर फर्किनुपर्ने युवकको शव फिर्ता, परिवारद्वारा निष्पक्ष छानबिनको माग

    0

    खुकुरी देखाएर युवतीमाथि निर्घात कुटपिट, भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

    0

    सरकारी vs निजी विद्यालयः पढाइको फरक कथा

    0

    ई-सेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

    0

    अस्पताल मात्र होइन, चिकित्सक पनि जोखिममा: एनएमसीको कडा सन्देश

    छुटाउनुभयो कि ?

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    सुन–चाँदीको मूल्य आकाशिँदा उपभोक्ता मारमा, लगानीकर्तामा उत्साह

    सञ्चारिका समुह नेपाल, बाँके शाखाद्वारा २४औँ स्थापना दिवसमा विशेष कार्यक्रम सम्पन्न

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय