ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ असार २७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

      सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

      एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

      वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

      महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

      भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

      ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    • नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

      नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

    • फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

      फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

    • प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

      प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

      कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    0 Comments

    महाधिवेशन कि औपचारिकता? बहसबिनै पारित भए सबै प्रस्ताव

    नीति र सिद्धान्तमाथिको बहसबिना प्रतिवेदन तथा विधान पारित भएपछि प्रतिनिधिले उठाए प्रश्न

    0
    संवेग न्यूज
    २०८३ असार १०, बुधबार

    चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू बिना छलफल पारित गरिएपछि प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन ।

    मंगलबार सम्पन्न बन्दसत्रमा राजनीतिक, संगठनात्मक, आर्थिक, अनुशासन तथा विधान संशोधनसहितका छ वटा प्रतिवेदन पेश गरिए पनि प्रतिनिधिहरूले ती प्रतिवेदनमाथि धारणा राख्ने वा प्रश्न उठाउने अवसर नपाएको गुनासो गरेका छन । प्रतिवेदन प्रस्तुत भएपछि हलबाट ताली बजाएर सर्वसम्मत पारित गरिएको थियो ।

    प्रतिनिधिहरूका अनुसार महाधिवेशनको मुख्य उद्देश्य नीति, सिद्धान्त र नेतृत्वबारे खुला बहस हुनुपर्ने भए पनि कार्यक्रम नेतृत्वकेन्द्रित बनेको थियो। एक प्रतिनिधिले भने, “महाधिवेशनको मुटु भनेकै नीति र नेतृत्वमाथिको बहस हो। तर यहाँ प्रतिवेदन प्रस्तुत भयो र तुरुन्तै पारित गरियो । प्रतिनिधिको भूमिका ताली बजाउनेमा सीमित भयो ।

    विधान संशोधनसम्बन्धी प्रस्ताव पनि प्रतिनिधिहरूले पूर्ण रूपमा अध्ययन गर्न नपाउँदै पारित गरिएको आरोप उनीहरूको छ । बन्दसत्र सम्पन्न भइसक्दा समेत संशोधित विधानको प्रतिलिपि आफूहरूले नपाएको केही प्रतिनिधिहरूले बताएका छन ।

    महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा रास्वपाले ‘संवैधानिक समाजवाद’को सट्टा ‘सामाजिक लोकतन्त्र’लाई मार्गदर्शक राजनीतिक सिद्धान्तका रूपमा अघि बढाउने प्रस्ताव गरेको छ । यस्तै, उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ-राजनीतिक प्रस्तावनामा संविधान परिमार्जन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेजी, स्थानीय तहको संख्या घटाउने तथा संघीय संरचनाको पुनर्संरचनाजस्ता विषय समेटिएका छन ।

    यस्ता महत्वपूर्ण नीतिगत एजेण्डामाथि समेत बन्दसत्रमा खुला छलफल नभई पारित भएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन ।

    बन्दसत्रको अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठन भएको घोषणा गर्दै आगामी नेतृत्व चयनको सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको थियो ।

    यो पनि पढ्नुहोस

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    यो पनि पढ्नुहोस

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    सम्बन्धित खवर

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    ताजा समाचार

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    धेरै कमेन्ट गरिएका

    0

    हिरासतबाट घर फर्किनुपर्ने युवकको शव फिर्ता, परिवारद्वारा निष्पक्ष छानबिनको माग

    0

    खुकुरी देखाएर युवतीमाथि निर्घात कुटपिट, भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

    0

    सरकारी vs निजी विद्यालयः पढाइको फरक कथा

    0

    ई-सेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

    0

    अस्पताल मात्र होइन, चिकित्सक पनि जोखिममा: एनएमसीको कडा सन्देश

    छुटाउनुभयो कि ?

    सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ : मन्त्री घिसिङ

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    “भाषण होइन, भिजन चाहियो!” – बाँके १ मा नरेन्द्र पाण्डे ‘जेम्स’तर्फ जनलहर

    राष्ट्रिय धान दिवस मनाउन कोहलपुर नगरपालिकाको तयारी, सरोकारवालालाई सहभागिताको आग्रह

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय