ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ असार २७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

      सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

      एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

      वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

      महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

      भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

      ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    • नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

      नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना, औपचारिक उद्घाटन हुन बाँकी

    • फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

      फ्रान्स, मोरक्को, नर्वे र इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

    • प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

      प्रहरी अधिकृत (प्राविधिक) आधारभुत तालिमको दीक्षान्त सम्पन्न, ६३ प्रशिक्षार्थी दीक्षित

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

      कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    0 Comments

    शैक्षिक संस्था राजनीतिमुक्त बनाउने अभियान : कार्यान्वयन चुनौतीपुर्ण

    0
    संवेग न्यूज
    २०८३ बैशाख ८, मंगलवार

    बैशाख ८, बाँके – प्रधानमन्त्री बालेन्द्र शाह ले देशभरका विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउने उद्देश्यसहित दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन तर यो निर्णय कार्यान्वयनको चरणमा जाँदा चुनौतीपुर्ण हुने संकेत देखिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपकुलपतिहरूसँग भएको लामो छलफलमा उनले क्याम्पस, अस्पताल र विद्यालयलाई “पवित्र क्षेत्र” भन्दै त्यहाँ कुनै पनि राजनीतिक गतिविधि सह्य नहुने स्पष्ट पारे तर उपकुलपतिहरूले भने यस्ता संरचना हटाउन खोज्दा धम्की र असुरक्षा महसुस भइरहेको गुनासो गरेका छन ।

    विशेसगरी नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपतिले राजनीतिक संगठन हटाउने प्रयासमा प्रत्यक्ष दबाब र आक्रमणको सामना गर्नुपरेको बताएका छन । यसले नीति बनाउने र व्यवहारमा उतार्नेबीचको दूरी उजागर गरेको छ । प्रधानमन्त्री शाहले सुरक्षाको पुर्ण ग्यारेन्टी दिने प्रतिबद्धता जनाए पनि केही विश्वविद्यालयहरू-जस्तै मध्यपश्चिम विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा अझै विद्यार्थी राजनीतिका कारण तनाव कायम रहेको जानकारी दिइएको छ ।

    त्यसैगरी त्रिभुवन विश्वविद्यालय का उपकुलपतिले पछिल्लो समय विद्यार्थी संगठनहरू निष्क्रिय बन्दै गएको दाबी गरे पनि पुर्ण रूपमा राजनीति अन्त्य भइसकेको अवस्था भने देखिँदैन । विश्लेषकहरूका अनुसार, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप घटाउनु सकारात्मक कदम भए पनि यसले दीर्घकालीन संरचनागत सुधार, कानुनी स्पष्टता र प्रभावकारी कार्यान्वयन संयन्त्र माग गर्छ । केवल निर्देशनले मात्र समस्या समाधान नहुने र व्यवहारिक सुधारका लागि चरणबद्ध रणनीति आवश्यक हुने उनीहरूको भनाइ छ ।

    यसबीच सरकारले शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न र परीक्षा परिणाम एक महिनाभित्र सार्वजनिक गर्न दिएको निर्देशनलाई भने शैक्षिक गुणस्तर सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

    यो पनि पढ्नुहोस

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    यो पनि पढ्नुहोस

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    कोहलपुरमा राष्ट्रिय टि–२० प्रतियोगिता “कोहलपुर प्राइड लिग” फागुन २८ देखि

    सम्बन्धित खवर

    सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    ताजा समाचार

    • सहकारी ठगीमा कडाइ: सम्पत्ति लुकाए पनि उम्कन नसक्ने, डिफल्टर ऋणीलाई ५% हर्जाना

    • एउटा फलोअप चेकअपले कसरी एउटा परिवारको संसार उजाडियो  ?

    • वैदेशिक रोजगारीको सपना बेचेर ६६ लाख ठगी गर्ने सात जना पक्राउ

    • महोत्तरी र पर्साबाट ५ सय ८९ किलो गाँजासहित तीन जना पक्राउ

    • भाइरल भिडियोले पोल खोल्यो: युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

    • ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण, कोहलपुरका किसान आधुनिक कृषितर्फ उन्मुख

    धेरै कमेन्ट गरिएका

    0

    हिरासतबाट घर फर्किनुपर्ने युवकको शव फिर्ता, परिवारद्वारा निष्पक्ष छानबिनको माग

    0

    खुकुरी देखाएर युवतीमाथि निर्घात कुटपिट, भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

    0

    सरकारी vs निजी विद्यालयः पढाइको फरक कथा

    0

    ई-सेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

    0

    अस्पताल मात्र होइन, चिकित्सक पनि जोखिममा: एनएमसीको कडा सन्देश

    छुटाउनुभयो कि ?

    कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    कोहलपुर–बैजनाथमा ‘फ्री जग्गा’को ठगी धन्दा पर्दाफास, अजय बैगार पक्राउपछि ईप्रका अगाडि तनाव

    कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यतामै अल्झियाे, निर्वाचन अघि कि पछि भन्ने विवाद पनि बल्झियाे

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय