संवेग न्यूज
ट्रेण्डिङ

विकास पौडेल- भारतको खटिमा स्थित झनकट क्षेत्रमा भएको सवारी दुर्घटनामा नेपाल फर्किरहेका कञ्चनपुरका दुई नेपाली युवकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–८ निवासी राहुल चदारो र वडा नं. ९ निवासी कमल खड्का रहेका छन्। आफन्तका अनुसार राहुल गुजरातबाट र कमल दिल्लीबाट रोजगारी सकेर घर फर्किरहेका थिए। दिल्लीमा उनीहरूको भेट भएपछि दुवै जना एउटै मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै थिए।
उनीहरू खटिमाको झनकट क्षेत्रमा पुग्दा तीव्र गतिमा आएको एक कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा दुवै जनालाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको आफन्तहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech