संवेग न्यूज
ट्रेण्डिङ

पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक धनगढी विमानस्थलमा आइपुगेपछि काँग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्। विमानस्थल परिसरमा उपस्थित नेता कार्यकर्ताले “रमेश लेखक जिन्दावाद” र “नेपाली काँग्रेस जिन्दावाद” का नारा लगाउँदै स्वागत जनाएका हुन्।

नेपाली काँग्रेस कञ्चनपुरका सह–सचिव नाफू सिंह साउँदका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेसका सयौँ नेता तथा कार्यकर्ता धनगढी विमानस्थल पुगेका थिए। स्वागतका क्रममा नेता कार्यकर्तामा उत्साह देखिनुका साथै काँग्रेसको संगठनात्मक एकता र सक्रियता प्रकट भएको साउँदको भनाइ छ।

धनगढी आगमनपछि नेता लेखकले नेता कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेका थिए। उनको सुदूरपश्चिम भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा कार्यक्रमहरू तय भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech