संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर । गैरसरकारी संस्था महासंघ कञ्चनपुरको २४औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट अमिर तिरुवा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले तिरुवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै महासंघको आगामी कार्यदिशा तय गरेको छ।

अध्यक्षमा चयनपछि तिरुवाले महासंघका केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्षहरू, प्रदेश प्रतिनिधि, सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै उनले महासंघलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै सहकार्य र एकताको माध्यमबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech