संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष विक्रम चन्द को पहलमा महाकाली आदर्श माध्यमिक विद्यालय मा पुस्तकालय सञ्चालनमा ल्याइएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयले शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

वडा अध्यक्ष चन्द ले पुस्तकालय समंचालन आएपछि विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्दै उनीहरूको उज्जवल भविष्य निर्माणमा मद्दत गर्नेछ।” विद्यालयका शिक्षकले वडा अध्यक्ष विक्रम चन्द को यस महत्वपूर्ण पहलको प्रशंसा गर्दै पुस्तकालयलाई निरन्तर स्तरोन्नति गर्दै लैजान आवश्यक रहेको बताए। स्थानीय अभिभावक तथा विद्यार्थीहरूले पनि पुस्तकालय स्थापना प्रति खुसी व्यक्त गर्दै यसबाट पढ्ने संस्कारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

वडाले भविष्यमा पुस्तकालयलाई थप आधुनिक प्रविधिसहित डिजिटल शिक्षण केन्द्र को रूपमा विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech