संवेग न्यूज
ट्रेण्डिङ

कंचनपुर । गृह मन्त्रालयले १२ जना सहसचिव र १ जना उपसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालस्तरीय निर्णयबाट उक्त सरुवा गरिएको हो ।

सरुवा गरिएकामध्ये ११ जना सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ भने १ जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको छ ।

यसैक्रममा कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा मदन कोइरालालाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयको निर्णयअनुसार कोइराला कञ्चनपुर आउने भएका हुन् ।

यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रहेका लक्ष्मण ढकालको इलाम सरुवा गरिएको छ ।

गृह मन्त्रालयका अनुसार प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित प्रक्रिया अनुसार सरुवा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech