संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर — बिना जोशी (उमेर १९), भीमदत्त नगरपालिका–१४ र भीमदत्त नगरपालिका–५ बस्ने २१ वर्षीय राहुल तिरुवा भीमदत्त नगरपालिका–५ कालिपुल साहिपन नजिक हिजो बेलुका करिब ७ बजे तिर ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका छन्।

सु.प.प्र.०२००४ प ६५८९ नम्बरको स्कुटीलाई ट्र्याक्टरले ठक्कर दिई फरार भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका दुवै जनाको अवस्था गम्भीर रहेको र हाल धनगढीस्थित माया मेट्रो अस्पतालको आइसीयूमा राखी उपचार भइरहेको परिवारजनले बताएका छन्।

दुर्घटनापछि फरार ट्र्याक्टर र चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech