संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर । भीमदत्त–१४ बनकट्टीकी अन्दाजी ३५ वर्षीया धना बिष्टको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ।
प्रत्यक्षदर्शीका अनुसार करिब बिहान २:३० बजेतिर शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले बिष्टको घर भत्काउन थाल्दा उनी बाहिर निस्केर के भएको जाँच्न खोजेको क्षणमै हात्तीले आक्रमण गरेको हो।

आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनाका क्रममा उनका श्रीमान् भने भाग्न सफल भएका कारण ज्यान जोगाउन सफल भएका छन्।

स्थानीयहरूले निकुञ्ज क्षेत्रमा बढ्दो हात्ती प्रवेश र सुरक्षा उपायमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech