संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर। नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आभासकुञ्ज दैनिकले आर्थिक सहयोग गरेको छ।

महासंघ अध्यक्ष धामीको उपचार सहयोगार्थ दैनिकले रु. ११ हजार १ सय ११ प्रदान गरेको हो।

आभासकुञ्ज दैनिकका सम्पादक तथा नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष मनोज भट्टले मानवीय संकटका घडीमा सकेसम्मको सहयोग गरेको बताउँदै, यस किसिमका सहयोगहरूले पत्रकारहरूबीचको एकता र मानवीय संवेदनशीलता झल्किने बताए।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयका अनुसार अध्यक्ष धामीको **पाचन प्रणालीसँग सम्बन्धित ग्रन्थी (प्याङक्रियाज)**मा ट्युमर फेला परेपछि पहिलो चरणको शल्यक्रिया भइसकेको छ भने दोस्रो चरणको उपचारका लागि थप खर्च आवश्यक भएकाले स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूलाई आर्थिक सहयोगको लागि आह्वान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech