संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी-दोधारा चाँदनी नगरपालिका–६ मा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।

नगरपालिका–६ कालाघाटका अन्दाजी ३२ वर्षीय दिलिप सुनारले चलाएको म१प ८६६ नम्बरको अटो र नगरपालिका–८ बझाङ्गी टोलका ५६ वर्षीय गंगाराम रोकायाले चलाएको म२प ४८८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक दिलिप सुनारको बाँया हात र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामलाल रोकायाको बाँया काँध र खुट्टामा चोट लागेको छ।

घाइते रामलाल रोकायालाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech