संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर ।
श्री शिवशक्ति युवा विकास समाज, दोधारा चाँदनी–३ द्वारा आयोजना हुन लागेको “SYDS वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२” यहि मिति २०८२ साल कार्तिक ३ गतेदेखि भव्य रूपमा सञ्चालन हुने भएको छ।

प्रतियोगितामा विजेता टोलीलाई रु. ३१,००० सहित मेडल र ट्रफि प्रदान गरिनेछ भने उप–विजेताले रु. २१,००० सहित मेडल र ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको प्रवेश शुल्क रु. ६,५०० तोकिएको छ।

आयोजक शिवशक्ति युवा विकास समाजका अध्यक्ष दिपक दमैका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ र खेलकुदका माध्यमबाट युवा बीच आपसी मित्रता र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech