संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी- प्रतिभा युवा क्लबको आयोजनामा “७–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिता यही असोज २८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता अम्बिका माध्यमिक विद्यालयको मैदान, दोधारा चाँदनी–९ मा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टोलीले रु. ५१,१११ र उपविजेताले रु. २५,५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। सहभागी टोलीले रु. ५५०० इन्ट्रीफि शुल्क तिर्नुपर्ने छ।

आयोजक प्रतिभा युवा क्लबका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवा बीच आपसी सद्भाव र स्वास्थ्यप्रतिको सचेतना बढाउने हो। “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

सहयोगीको रूपमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ र १० को वडा कार्यालय रहेका छन्।
प्रतियोगिता असोज २८ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech