संवेग न्यूज
ट्रेण्डिङ

तमान सिंग गुरुङ – कञ्चनपुरकी सक्रिय महिला पत्रकार ऐश्वर्या कुँवरलाई सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले विशेष सम्मान गरेको छ।

मंगलबारदेखि महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराँते प्रतियोगिताको उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा पत्रकार कुँवरलाई सम्मान गरिएको हो।

कार्यक्रमका क्रममा कराँते संघले कुँवरलाई प्रमाणपत्र र दोसल्ला प्रदान गर्दै पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech