संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी– देशको समृद्धि, समानता र परिवर्तनको सपना बोकेर प्राण आहुति दिने जेन्जी आन्दोलनका अमर सहिदहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा शनिबार साँझ गहिरो श्रद्धासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

महाकाली फोर लाइन पुलस्थित महाकालीनदीको तटमा आयोजित कार्यक्रममा करिब ४ हजार दीप प्रज्वलन गरी सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा समाजसेवी नेता गजेन्द्र चन्द सहित स्थानीय युवाहरू, बुद्धिजीवी, अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष केशवबहादुर खत्री पनि सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै चन्दले सहिदहरूको बलिदानलाई केवल सम्झने मात्र नभई उनीहरूले देखाएको परिवर्तनको सपना साकार पार्न सबै जुट्नुपर्ने बताए। महाकालीनदीको पवित्र तटमा बलेका दीपहरू शान्तिको प्रतीक मात्र नभई नयाँ पुस्ताको उत्कट आकांक्षा र प्रतिबद्धताको उज्यालो बनेर झुल्किएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech