• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ १७ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

      परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    • अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

      अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    • हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

      हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    • काठमाडौंमा ट्राफिक कडाइ : २४ घण्टामै २५ लाखभन्दा बढी राजस्व संकलन

      काठमाडौंमा ट्राफिक कडाइ : २४ घण्टामै २५ लाखभन्दा बढी राजस्व संकलन

    • शैक्षिक संस्था राजनीतिमुक्त बनाउने अभियान : कार्यान्वयन चुनौतीपुर्ण

      शैक्षिक संस्था राजनीतिमुक्त बनाउने अभियान : कार्यान्वयन चुनौतीपुर्ण

    • अवैध लागुऔषधसहित देशभरबाट २४ जना पक्राउ

      अवैध लागुऔषधसहित देशभरबाट २४ जना पक्राउ

    • वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

    • कमब्याक जितसँगै सम्राट सेमिफाइनलमा, उपाधि दौड रोमाञ्चक

      कमब्याक जितसँगै सम्राट सेमिफाइनलमा, उपाधि दौड रोमाञ्चक

    • नियमभन्दा माथि कोही छैन: सभामुखकै सवारीलाई ट्राफिक कारबाही

      नियमभन्दा माथि कोही छैन: सभामुखकै सवारीलाई ट्राफिक कारबाही

    ट्रेन्डिङ +

    • १  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • २  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ३  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ४  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ७  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ८  भेरी अस्पतालमा अमानवीय त्रुटि : जिउँदो शिशुलाई शव घोषणा

      भेरी अस्पतालमा अमानवीय त्रुटि : जिउँदो शिशुलाई शव घोषणा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0
    संवेग न्यूज
    २०८३ जेष्ठ १२, मंगलवार

    लुम्बिनी प्रदेशको परासी जिल्लामा आजदेखि सुरु भएको वाइवाइ अन्डर-१९ महिला क्रिकेट प्रादेशिक छनोट प्रतियोगितामा बाँकेले विजयी सुरुवात गरेको छ । पहिलोपटक परासीमा आयोजना भएको प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सुर्खेतमा हुने राष्ट्रिय अन्डर-१९ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन।
    कपिलवस्तुले टस जितेर पहिले फिल्डिङ रोजेको खेलमा बाँकेले निर्धारित २० ओभरमा केवल २ विकेट गुमाउँदै २४८ रनको विशाल योगफल तयार पारेको थियो । बाँकेको ब्याटिङमा पूर्णिमा डाङ्गीले अविजित ८३ रनको शानदार इनिङ खेलिन् भने आसीका भट्टराईले नटआउट ५१ रन बनाइन भने मुना बुढा मगरले १९ रनको योगदान दिइन।
    २४९ रनको कठिन लक्ष्य पछ्याएको कपिलवस्तु ८.१ ओभरमै सबै विकेट गुमाउँदै ३२ रनमा समेटियो । बाँकेले २१६ रनको फराकिलो अन्तरले पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
    उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा डाङ्गी प्लेयर अफ द म्याच घोषित भइन।
    प्रतियोगिताअन्तर्गत जेठ १४ गते बाँके र बर्दियाबीच प्रतिस्पर्धा हुनेछ । बाँकेको टोलीमा कप्तान सुरक्षा पुन मगर रहेकी छन् भने प्रशिक्षक जमिन अन्सारी, सहायक प्रशिक्षक ममता थापा र टिम व्यवस्थापक दीपक केसी रहेका छन् ।
    अन्डर-१९ महिला क्रिकेट प्रादेशिक छनोट प्रतियोगिता जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

    यो पनि पढ्नुहोस

    अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    यो पनि पढ्नुहोस

    काठमाडौंमा ट्राफिक कडाइ : २४ घण्टामै २५ लाखभन्दा बढी राजस्व संकलन

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    २

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ३

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ४

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ७

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ८

    भेरी अस्पतालमा अमानवीय त्रुटि : जिउँदो शिशुलाई शव घोषणा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    काठमाडौंमा ट्राफिक कडाइ : २४ घण्टामै २५ लाखभन्दा बढी राजस्व संकलन

    शैक्षिक संस्था राजनीतिमुक्त बनाउने अभियान : कार्यान्वयन चुनौतीपुर्ण

    अवैध लागुऔषधसहित देशभरबाट २४ जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

    ताजा समाचार

    • परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    • अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    • हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    • काठमाडौंमा ट्राफिक कडाइ : २४ घण्टामै २५ लाखभन्दा बढी राजस्व संकलन

    • शैक्षिक संस्था राजनीतिमुक्त बनाउने अभियान : कार्यान्वयन चुनौतीपुर्ण

    • अवैध लागुऔषधसहित देशभरबाट २४ जना पक्राउ

    धेरै कमेन्ट गरिएका

    0

    हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    0

    अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    छुटाउनुभयो कि ?

    कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    एमालेभित्र नेतृत्व हस्तान्तरण बहस तीव्र, पोखरेलको अभिव्यक्तिले सन्देश स्पष्ट

    ब्रिज इन्टरनेशनल स्कुलमा फाउन्डर कप र स्पोर्ट्स मिटको धमाका

    एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय