• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ ३० १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

      नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

      मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

      ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

      जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

      केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    • उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

      उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    • आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

      आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    • बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

      बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    “दर्शक नथाकेपछि पुष १८ ले हार खायो, कोहलपुर महोत्सव पुग्यो पुष २५”

    भीड घट्ला भन्ने अड्कल उल्टियो, चक्र बम–रचना रिमालपछि कोहलपुर महोत्सव अझै पाँच दिन गुञ्जिने ।

    0
    संवेग न्यूज
    २०८२ पुष १८, शुक्रबार

    १९ पुस, कोहलपुर । कोहलपुर महोत्सवको अवधि पाँच दिन थप गरिएको छ। महोत्सवप्रति दर्शकको उल्लेखनीय आकर्षण तथा व्यवसायीहरूको मागलाई मध्यनजर गर्दै पुष ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अब पुष २५ गतेसम्म सञ्चालन हुने भएको हो।

    महोत्सव सञ्चालनको दशौँ दिनसम्म पनि स्थानीय तथा बाह्य दर्शकहरूको उत्साहजनक सहभागिता कायमै रहेपछि स्थानीय सरकारसँगको समन्वयमा अवधि थप गर्ने निर्णय गरिएको कोहलपुर महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले जानकारी दिए । अब महोत्सवको औपचारिक समापन पुष २५ गते हुने उनले बताए ।

    विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा गोरखा स्कुल प्रथम

    कोहलपुर महोत्सवअन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा गोरखा स्कुल प्रथम भएको छ। शुक्रबार सम्पन्न फाइनल चरणमा ६ वटा विद्यालयलाई पछि पार्दै गोरखा स्कुल विजयी भएको हो।

    त्यसैगरी, कोहलपुरकै निम्बल स्कुल द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्। विजेता विद्यालयहरूले क्रमशः रु. ५० हजार, रु. ३० हजार र रु. २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा वेस्टर्न स्कुल सान्त्वना घोषित भएको थियो।

    विजेता तथा सहभागी टिमहरूलाई महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    चक्र बम र रचना रिमालले दर्शक झुमाए

    महोत्सवको दशौँ दिन चर्चित गायक चक्र बम र लोकप्रिय गायिका रचना रिमाल लगायतका कलाकारहरूको प्रस्तुतीले महोत्सवस्थल दर्शकले खचाखच भरिएको थियो। चक्र बमले डेउडा गीतमार्फत दर्शकलाई नचाउँदा रचना रिमालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहपूर्ण बनाएकी थिइन्।

    त्यसैगरी, आकस्मिक रूपमा महोत्सवमा उपस्थित भएका चर्चित हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलले दर्शकलाई हाँस्न बाध्य बनाएका थिए। चर्चित मोडल करिश्मा शाही तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले समेत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

    शनिबार बद्रि पंगेनी र प्रीती आले आउने

    महोत्सवको ११औँ दिन शनिबार चर्चित गायक बद्री पंगेनी, गायिका प्रीती आले, यम टि महर र मोडल टिका जैशी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।

    यो पनि पढ्नुहोस

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    यो पनि पढ्नुहोस

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    ताजा समाचार

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    धेरै कमेन्ट गरिएका

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    0

    अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट २० जना पक्राउ

    0

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    0

    बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    छुटाउनुभयो कि ?

    कोहलपुरमा समता स्कुलद्वारा महिलाका लागि निःशुल्क पाठेघर स्वास्थ्य शिविर सम्पन्न ।

    रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

    सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

    सञ्चारिका समुह नेपाल, बाँके शाखाद्वारा २४औँ स्थापना दिवसमा विशेष कार्यक्रम सम्पन्न

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय