• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ ३० १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

      नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

      मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

      ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

      जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

      केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    • उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

      उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    • आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

      आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    • बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

      बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    उत्सवको रौनकमा कोहलपुर, महोत्सव स्थलमा मानव महासागर

    0
    संवेग न्यूज
    २०८२ पुष १२, शनिबार

    सारांश

    कोहलपुर महोत्सव-२०८२ को चौथो दिन करिब २० हजारभन्दा बढी दर्शकको उपस्थितिले महोत्सवस्थल मानव सागरमा परिणत भयो। शान्तीश्री परियार, भूमिका गिरी, कमल वि.सी. माल्दाई लगायत चर्चित कलाकारहरूको प्रस्तुति, विभिन्न व्यावसायिक स्टल, बाल उद्यान र मनोरञ्जनात्मक गतिविधिहरूले महोत्सवलाई आकर्षक बनाएको छ।

    १२ पैष, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव–२०८२ मा शनिबार दर्शकको उल्लेखनीय उपस्थिती देखिएको छ । महोत्सवको चौथो दिन करिब २० हजारभन्दा बढी दर्शकको उपस्थिति भएपछि महोत्सवस्थल मानव सागरले भरिएको थियो ।

    चर्चित कलाकारहरूको प्रस्तुति रहने भएपछि कोहलपुर मात्र नभई आसपासका गाउँ–गाउँबाट दर्शकहरू महोत्सव स्थलतर्फ आकर्षित भएका थिए । शनिबार चर्चित गायिका शान्तीश्री परियार र भूमिका गिरीसँगै चर्चित गायक कमल वि.सी. माल्दाई, राज कुश्मी आफ्नो सशक्त सांगीतिक प्रस्तुति दिएका थिए भने नृत्यङ्गना तथा मोडल सुनिता दहितले दर्शकलाई नचाएका थिईन । दर्शकको उत्साहजनक सहभागिताका कारण राष्ट्रिय तथा स्थानीय कलाकारहरूले समेत खुलेर प्रस्तुति प्रस्तुत गरेका थिए ।

    यही पौष ९ गतेदेखि सुरु भएको महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा ‘जनपरी’ कार्यक्रम समावेश गरिएको छ । साथै, विभिन्न व्यावसायिक स्टल, बाल उद्यान, थारु गाउँ, कृषि प्रदर्शनी तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण महोत्सव थप आकर्षणको केन्द्र बनेको छ ।

    महोत्सवकै क्रममा शनिबारदेखि टक शो कार्यक्रमको समेत औपचारिक सुरुवात गरिएको छ । पहिलो दिन “हाम्रो स्वास्थ्य, हाम्रो सरोकार” विषयमा आयोजित टक शोमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक प्रा. डा. रेशम बहादुर राना तथा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्यामसुन्दर यादव वक्ताका रूपमा सहभागी भई आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रियास्मृति ढकालले गरेका थिए ।

    कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईका अनुसार महोत्सव अवधिभर हरेक दिन बिहान १० देखि ११ बजेसम्म विभिन्न समसामयिक शीर्षकमा केन्द्रित टक शो सञ्चालन गरिनेछ । टक शो कार्यक्रममा सहभागी हुन हरेक दिन बिहान १० बजेसम्म महोत्सव परिसरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी पनि उनले दिएका छन् ।

    भोली पल शाह आउने

    महोत्सवको पाँचौँ दिन आइतबार चर्चित नायक पल शाह महोत्सवमा सहभागी हुने भएका छन् । कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेका अनुसार आइतबार नायक शाहसँगै आस्था रावत, रमेशराज भट्टराई र बबिता लम्सालको प्रस्तुति रहनेछ । त्यस्तै, हास्य कलाकार सुरेश केसी (मुलासाग) र शिव शंकर (पानवाला) ले पनि दर्शकलाई हँसाउनेछन् । साथै, स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने छ ।

    भोलीदेखि विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता
    महोत्सवमा विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता समेत आयोजना गरिने भएको छ । आइतबारदेखि प्रतियोगिता सुरु हुने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका सह–संयोजक देविलाल सुनारले जानकारी दिएका छन् ।

    यो पनि पढ्नुहोस

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    यो पनि पढ्नुहोस

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    ताजा समाचार

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    धेरै कमेन्ट गरिएका

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    0

    अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट २० जना पक्राउ

    0

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    0

    बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    छुटाउनुभयो कि ?

    देश जलाउने होइन, देश बनाउने अभियान जारी छ : बाँके–१ उम्मेदवार सूर्य ढकाल

    मकाउ रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने पक्राउ

    रास्वपाद्वारा श्रममन्त्री दीपककुमार साहलाई फिर्ता बोलाउने सिफारिस, प्रधानमन्त्रीलाई पत्र

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय