• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ ३० १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

      नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

      मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

      ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

      जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

      केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    • उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

      उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    • आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

      आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    • बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

      बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषधसहित २० जना पक्राउ

    0
    संवेग न्यूज
    २०८२ पुष ७, सोमबार

    पुष ७, बाँके । प्रहरीले देशका विभिन्न जिल्लामा आइतबार सञ्चालन गरेको विशेष चेकजाँच तथा अनुसन्धानका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

    नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–७ गैरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३७० ट्याब्लेट, एनार्गन २७० ट्याब्लेट, भोमिन १०० ट्याब्लेट तथा नगद १० हजार ९५० रुपैयाँसहित २८ वर्षीय सुरज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोलीले उनलाई दिउँसो पक्राउ गरेको हो।

    त्यस्तै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट नियन्त्रित लागूऔषध स्पास १२० ट्याब्लेटसहित सोही नगरपालिका–१० का २५ वर्षीय कृपा शंकर उपाध्याय पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

    कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८७० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय मोहन ऐर र २८ वर्षीय मुकुन्द जोशी रहेका छन्। भारतबाट साइकलमा नेपालतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    बाँकेको बैजनाथ गाउँपालिका–५ जि गाउँका २७ वर्षीय तिलक राना मगरलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १९० मिलिग्रामसहित प्रहरीले आइतबार राति पक्राउ गरेको छ। प्रहरी बिट जि गाउँबाट खटिएको टोलीले घर तलासीका क्रममा उक्त पदार्थ फेला पारेको हो।

    यसैगरी, बाँकेकै खजुरा गाउँपालिका–१ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ७९० मिलिग्रामसहित २८ वर्षीय सिताराम विक पक्राउ परेका छन्। तुलप्रसाद थापाको घर तलासीका क्रममा लागूऔषध फेला परेको र हाल फरार रहेका तुलप्रसाद थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    दाङको लमही नगरपालिका–५ लमही बसपार्कबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १३ ग्राम २९० मिलिग्रामसहित २६ वर्षीय सुजन परियार पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा २७ वर्षीय विवेक बुढामगर र २८ वर्षीय विकास पुन मगरलाई घोराही उपमहानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    त्यस्तै, दाङकै राप्ती गाउँपालिका–५ कालापानीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३१ ग्राम १६० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय इमरान सिद्दिकी हलवाई र ३८ वर्षीय नुरुद्दिन अन्सारी रहेका छन्।

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २०० ट्याब्लेटसहित २३ वर्षीय महफुल आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    महोत्तरीको औरही नगरपालिका–१ बाट डाइजेपाम ४७४ एम्पुल, बुप्रेनोर्फिन ४८४ एम्पुल र प्रोमेथाजाइन ४७८ एम्पुलसहित २१ वर्षीय शेष तनबिरसहित चार जना पक्राउ परेका छन्।

    मोरङको बुढीगंगा गाउँपालिका–२ शिवम पेट्रोल पम्प नजिकैबाट ट्रामाडोल ४०० ट्याब्लेट र डाइक्लोमाइन ४५० ट्याब्लेटसहित २८ वर्षीय सुजन तामाङसहित तीन जना पक्राउ परेका छन्।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    यो पनि पढ्नुहोस

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    यो पनि पढ्नुहोस

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    ताजा समाचार

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    धेरै कमेन्ट गरिएका

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    0

    अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट २० जना पक्राउ

    0

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    0

    बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    छुटाउनुभयो कि ?

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    बालुवाटार भेटः प्रचण्डले गरे प्रधानमन्त्रि कार्कीको प्रशंसा, राजनीति नयाँ मोडतर्फ ?

    उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा कर्मचारीका लागि कडाइ गरिएको आचारसंहिता

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय