संवेग न्यूज
ट्रेण्डिङ

धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। केटाहरूको समूहबीच भएको उक्त झडपमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार झडपको कारणबारे हालसम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल को संयुक्त टोली परिचालन गरिएको थियो। सो क्रममा झडपमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणका क्रममा केही प्रहरीसमेत घाइते भएका छन् भने प्रहरीको एक गाडीमा सामान्य क्षति पुगेको छ। हाल घटनास्थलमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech