संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यालय नजिकै, भारतसँगको सीमावर्ती क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

मृतक दोधारा–चाँदनी वडा नं. ३ का अन्दाजी ४५ वर्षे जनक दमाई रहेको खुलेको छ। स्थानीय पुर्णागिरी टोलको पारी भारततर्फको खोलामा डुबेर उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थल भारतको सीमावर्ती क्षेत्रमा परेपछि भारतीय प्रहरीले घटनाको अनुसन्धान गरी मृतकको शव आवश्यक प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार शवको पहिचान भएपछि कानुनी प्रक्रिया पुरा गरी नेपाली पक्षसँग समन्वय गरी शव परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालयका दोधारा चाँदनीका प्रमुख जगत गाहा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech