• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ ३० १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

      नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

      मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

      ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

      जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

      केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    • उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

      उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    • आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

      आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    • बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

      बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    0
    संवेग न्यूज
    २०८३ जेष्ठ २१, बिहीबार

    नेपालगन्ज, बाँके । फलोअप उपचारका लागि आफैं स्कुटर चलाएर अस्पताल पुगेकी ३५ वर्षीया शिला श्रेष्ठको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जस्थित केयर सिटी अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्त तथा परिवारजनले अस्पतालको लापरबाहीका कारण शिलाको मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन ।
    परिवारका अनुसार शिला श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा फलोअप उपचारका लागि अस्पताल पुगेकी थिइन तर उपचारकै क्रममा अचानक उनको मृत्यु भएपछि परिवार स्तब्ध बनेको छ । घटनापछि अस्पताल परिसरमा आफन्तहरू आक्रोशित बनेका छन् भने न्याय नपाएसम्म शव नउठाउने अडान लिएका छन ।
    मृतकका आफन्तहरूले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण शिलाको ज्यान गएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेमा चिकित्सकविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन । उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका छन ।
    यसैबीच, केयर सिटी अस्पतालले घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । तर अस्पतालले विज्ञप्तिमा उल्लेख गरेका केही विवरणहरू तथ्यसँग नमिलेको भन्दै पीडित पक्षले उक्त विज्ञप्ति अस्वीकार गरेको छ । परिवारजनले अस्पतालले वास्तविक घटना ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन ।
    आफन्तहरूको भनाइ अनुसार अस्पतालको विज्ञप्तिमा प्रस्तुत गरिएको विवरण र घटनाको वास्तविक अवस्था बीच ठूलो अन्तर रहेको छ । “अस्पतालले सत्य लुकाउन खोजेको छ, हामी निष्पक्ष छानबिन र न्याय चाहन्छौं,” एक आफन्तले बताए ।
    घटनापछि जिल्ला प्रशासन कार्यालय बाँकेमा पीडित पक्ष र सम्बन्धित निकायबीच छलफल भइ जाहेरी दर्ता प्रक्रिया अघि बढेको छ । प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ भने प्रहरीले पनि जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ ।
    शिला श्रेष्ठको मृत्युले स्थानीयस्तरमा स्वास्थ्य संस्थाको सेवा, जिम्मेवारी र उपचार प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनी कारबाही गर्न स्थानीयवासी तथा विभिन्न सरोकारवालाहरूले माग गरेका छन ।
    पीडित परिवारले भने स्पष्ट रूपमा आफ्नो माग दोहोर्याएका छन – “निष्पक्ष छानबिन होस्, दोषीलाई कारबाही होस्, न्याय नपाउँदासम्म शव उठाइने छैन ।”

    यो पनि पढ्नुहोस

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    यो पनि पढ्नुहोस

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    ताजा समाचार

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    धेरै कमेन्ट गरिएका

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    0

    अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट २० जना पक्राउ

    0

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    0

    बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    छुटाउनुभयो कि ?

    अवैध कन्सल्टेन्सी र कोचिङ सेन्टरमाथि कोहलपुर नगरपालिकाको कडाइ, कागजात पेश गर्न अल्टिमेटम

    “दर्शक नथाकेपछि पुष १८ ले हार खायो, कोहलपुर महोत्सव पुग्यो पुष २५”

    कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय