• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८२ पुष ३ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    • उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

      उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    • रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

      रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

    • एमाले महाधिवेशन अन्तिम नतिजा: ओली समूहको स्पष्ट वर्चस्व

      एमाले महाधिवेशन अन्तिम नतिजा: ओली समूहको स्पष्ट वर्चस्व

    • नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

      नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

    • २४ घण्टामै १० लाख भ्यूज: बालेनको ‘आमनेपाली बुवा’ ले युट्युब ततायो

      २४ घण्टामै १० लाख भ्यूज: बालेनको ‘आमनेपाली बुवा’ ले युट्युब ततायो

    • मतदान ढिलाइ र भीड व्यवस्थापन एमाले महाधिवेशनको मुख्य चुनौती

      मतदान ढिलाइ र भीड व्यवस्थापन एमाले महाधिवेशनको मुख्य चुनौती

    • कोहलपुर मेयर कप: कृष्ण माध्यमिक विजेता

      कोहलपुर मेयर कप: कृष्ण माध्यमिक विजेता

    • विशेष सूचनापछि त्रिभुवन चोकबाट चार लाखभन्दा बढी नगद बरामद

      विशेष सूचनापछि त्रिभुवन चोकबाट चार लाखभन्दा बढी नगद बरामद

    ट्रेन्डिङ +

    • १  कोहलपुर–१३ मा अनियमितता र भ्रष्टाचार बढेको भन्दै नागरिकको विरोध

      कोहलपुर–१३ मा अनियमितता र भ्रष्टाचार बढेको भन्दै नागरिकको विरोध

    • २  नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

      नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

    • ३  कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

      कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    • ४  मेला–महोत्सव: संस्कृति, एकता र आर्थिक समृद्धिको संगम

      मेला–महोत्सव: संस्कृति, एकता र आर्थिक समृद्धिको संगम

    • ५  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    • ६  उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

      उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    • ७  एमालेभित्र नेतृत्व हस्तान्तरण बहस तीव्र, पोखरेलको अभिव्यक्तिले सन्देश स्पष्ट

      एमालेभित्र नेतृत्व हस्तान्तरण बहस तीव्र, पोखरेलको अभिव्यक्तिले सन्देश स्पष्ट

    • ८  फिल्म होइन, क्यासिनो बहानामा संजय दत्तको काठमाडौं आगमन हुँदै

      फिल्म होइन, क्यासिनो बहानामा संजय दत्तको काठमाडौं आगमन हुँदै

    • ९  राष्ट्रिय परिचयपत्र प्रणालीमा अनियमितता, कर्मचारीसहित दुई जनामाथि अनुसन्धान

      राष्ट्रिय परिचयपत्र प्रणालीमा अनियमितता, कर्मचारीसहित दुई जनामाथि अनुसन्धान

    0 Comments

    नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

    0
    संवेग न्यूज
    २०८२ पुष १, मंगलवार

    कोहलपुर । पुष १, बाँके । नागरिकताको अभाव, पारिवारिक उपेक्षा र न्याय नपाएको पीडाले एक युवतीको जीवन मात्र होइन, उनका बाबुको आशा पनि समाप्त गरिदिएको छ। यही घटनासँग जोडिएर मृतक अञ्जु थारुका श्रीमान अनिल थारुलाई प्रहरीले पक्राउ गरेको छ।
    बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुले गत कात्तिक २२ गते घरमै आत्महत्या गरेकी थिइन्। घटनापछि फरार रहेका उनका श्रीमान २६ वर्षीय अनिल थारुलाई बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनिल स्थायी रूपमा बढैयाताल–४ का बासिन्दा भए पनि हाल कोहलपुर–६ मा बस्दै आएका थिए।
    अञ्जुको मृत्युपछि अनिलविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा ईलाका प्रहरी कार्यालय मैनापोखरमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार अनिललाई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।
    प्रहरीका अनुसार अनिलले मन्दिरमा सिन्दुर हालेर अञ्जुलाई घर भित्र्याएका थिए। दाम्पत्य जीवनकै क्रममा अञ्जुले छोरी अनितालाई जन्म दिएकी थिइन्। तर, सन्तान जन्मिएपछि अनिलले अञ्जुप्रति जिम्मेवारी लिन छोडेपछि उनी माइती घर बस्न बाध्य भइन्।
    पतिबाट उपेक्षित बनेकी अञ्जुले अंश माग गर्दै अदालतको ढोका ढकढक्याएकी थिइन्। अदालतले अनिलले पाउने अंशबाट अञ्जु र उनकी छोरीलाई दिनुपर्ने फैसला सुनाए पनि त्यो कार्यान्वयन हुन सकेन। नागरिकता नहुँदा अञ्जुलाई कानुनी हक प्राप्त गर्न थप समस्या भयो।
    नागरिकता प्राप्तिका लागि गरेको लामो प्रयास असफल भएपछि अञ्जुले अन्ततः जीवन समाप्त गर्ने कठोर निर्णय लिइन्। छोरीको न्यायका लागि संघर्ष गर्दै आएका उनका ६१ वर्षीय बाबु कान्छा थारूले पनि चार दिनपछि आत्महत्या गरेपछि यो घटनाले समाज र राज्य व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
    यो घटना केवल पारिवारिक विवाद मात्र नभई नागरिकता, न्याय र सामाजिक सुरक्षाको कमजोर पक्ष उजागर गर्ने गम्भीर सामाजिक पीडा बनेको छ।

    यो पनि पढ्नुहोस

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    यो पनि पढ्नुहोस

    रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    कोहलपुर–१३ मा अनियमितता र भ्रष्टाचार बढेको भन्दै नागरिकको विरोध

    २

    नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

    ३

    कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    ४

    मेला–महोत्सव: संस्कृति, एकता र आर्थिक समृद्धिको संगम

    ५

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    ६

    उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    ७

    एमालेभित्र नेतृत्व हस्तान्तरण बहस तीव्र, पोखरेलको अभिव्यक्तिले सन्देश स्पष्ट

    ८

    फिल्म होइन, क्यासिनो बहानामा संजय दत्तको काठमाडौं आगमन हुँदै

    ९

    राष्ट्रिय परिचयपत्र प्रणालीमा अनियमितता, कर्मचारीसहित दुई जनामाथि अनुसन्धान

    सम्बन्धित खवर

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

    एमाले महाधिवेशन अन्तिम नतिजा: ओली समूहको स्पष्ट वर्चस्व

    २४ घण्टामै १० लाख भ्यूज: बालेनको ‘आमनेपाली बुवा’ ले युट्युब ततायो

    मतदान ढिलाइ र भीड व्यवस्थापन एमाले महाधिवेशनको मुख्य चुनौती

    ताजा समाचार

    • जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    • उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    • रान–चतरा सडकमा शंकास्पद नगदसहित दुई जना पक्राउ

    • एमाले महाधिवेशन अन्तिम नतिजा: ओली समूहको स्पष्ट वर्चस्व

    • नागरिकता र उपेक्षाले निम्त्याएको मृत्यु प्रकरणः अञ्जु थारुका श्रीमान पक्राउ

    • २४ घण्टामै १० लाख भ्यूज: बालेनको ‘आमनेपाली बुवा’ ले युट्युब ततायो

    धेरै कमेन्ट गरिएका

    छुटाउनुभयो कि ?

    कोहलपुर महोत्सवलाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक : अध्यक्ष भट्टराई

    उच्च अदालतको आदेशपछि रास्वपा : प्रतिशोध सकियो, अब स्वच्छ राजनीति

    विशेष सूचनापछि त्रिभुवन चोकबाट चार लाखभन्दा बढी नगद बरामद

    एमालेभित्र नेतृत्व हस्तान्तरण बहस तीव्र, पोखरेलको अभिव्यक्तिले सन्देश स्पष्ट

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    नयाँ अपडेट
    यो सातामा
    Logo
    संक्षिप्त खोज
    प्रदेश / स्थानीय