संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष श्री केशव बहादुर खत्री विगत चार वर्षदेखि आफ्नो वडालाई सफा, व्यवस्थित र सुरक्षित बनाउने अभियानमा अग्रसर रहँदै आउनुभएको छ।

सुरुका दिनहरूमा स्वयं हँसिया, कुदालो , बोकेर सरसफाइ अभियान थालेका अध्यक्ष खत्रीले आजसम्म वडाभरिका प्रमुख चोक, विद्यालय परिसर, स्वास्थ्य चौकी र सडक किनारहरूमा नियमित सरसफाइलाई निरन्तरता दिँदै आउनुभएको छ।

यत्तिमात्र होइन, उहाँले सडक सुरक्षा लाई पनि उत्तिकै प्राथमिकतामा राख्दै चेतनामूलक कार्यक्रम, cctv क्यामेरा जडान र ट्राफिक अनुशासन सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आउनुभएको छ।

हाम्रो वडामा सरसफाइ मात्र होइन, सडकमा हिड्नेलाई पनि अब सजिलो र सुरक्षित भएको छ। यो सबै अध्यक्ष खत्रीको निरन्तर प्रयासकै परिणाम हो स्थानीयवासीहरू भन्छन्

“वडा सुन्दर बनाउन त कसैले आउँदैन, हामी आफै लाग्नुपर्छ। अब हरेक घरबाट सरसफाइ र सुरक्षा अभियानमा सहयोग अपेक्षा राखेको छु वडा अध्यक्ष खत्री भन्छन्।

सफा वडा, सुरक्षित यात्रा — यही हो वडा ५ को पहिचान!

वडा५गौरव #अध्यक्षखत्रीकोअभियान #सडकसुरक्षा #सरसफाइ_निरन्तरता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech