• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८३ जेष्ठ ३० १२ : ५६ : ११
ट्रेन्डीङ्गः
#रविलामिछानेसिराहाधनुषा जोड्नेज्येष्ठ नागरिक समाजकाराष्ट्रपति पौडेलराप्रपा‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँकानुनले पनि त्यसो गर्न दिँदैनदुर्गा प्रसाईंकांग्रेस महाधिवेशन
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

      नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

      मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

      ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

      जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

      केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    • उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

      उपचार कि लापरबाही? शिला श्रेष्ठ मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको अनुसन्धान सुरु

    • आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

      आफै स्कुटर चलाएर अस्पताल पुगेकी शिलाको मृत्यु, ‘उपचार होइन लापरबाही भएको’ पीडित पक्षको दाबी

    • बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

      बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    ट्रेन्डिङ +

    • १  फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा  डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

      फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • २  बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

      बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    • ३  विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

      विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    • ४  चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

      चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    • ५  वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

      वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    • ६  विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

      विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    • ७  कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

      कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    • ८  हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

      हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    • ९  जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

      जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    0 Comments

    तयारी पूरा, उत्साह चरममा—कोहलपुर महोत्सव भोलिदेखि

    0
    संवेग न्यूज
    २०८२ पुष ८, मंगलवार

    ८ पुष, कोहलपुर । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृंखलाका रूपमा भोलि अर्थात् पौष ९ गते दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन हुँदैछ ।

    कोहलपुर न्यूरोडस्थित खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले जनाएका छन । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका सबै भौतिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको स्पष्ट पारेको हो ।

    आयोजक समितिका संयोजक भट्टराईका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न निर्णायक योगदान पुर्‍याउने विश्वास लिइएको छ । उनले महोत्सव कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासको साझा अभियानका रूपमा सञ्चालन गर्न लागिएको बताए ।

    महोत्सवमा ३०० स्टल

    महोत्सवमा कुल ३०० वटा स्टल राखिएको छ । जसमा २५० व्यावसायिक, २२ होटल, १५ प्रवर्द्धनात्मक, १० विषयगत प्रदर्शनी स्टल र १७ होटल/रेष्टुरेन्टसहितको थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ।

    दैनिक सांस्कृतिक कार्यक्रम, जलपरी शो विशेष आकर्षण

    महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि तथा विज्ञान प्रदर्शनी तथा जलपरी ९ध्बतभच क्जयध० जस्ता विशेष कार्यक्रम सञ्चालन हुनेछन्।

    सुरक्षा, सहुलियत र व्यवस्थापन तयारी पूर्ण

    महोत्सव अवलोकनका लागि सामान्य टिकट रु. १०० र सहुलियत रु. ८० निर्धारण गरिएको छ। शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। सञ्चारकर्मीहरूलाई प्रेस कार्डका आधारमा प्रवेश दिइनेछ।

    दर्शक सुरक्षाका लागि सीसी क्यामेरा निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापनसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।

    भ्रम र अफवाहको पछि नलाग्न आग्रह

    आयोजक समितिले महोत्सवलाई लक्षित गरी फैलाइएका भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आग्रह गरेको छ। महोत्सवलाई सम्पूर्ण नगरवासीको साझा पर्वका रूपमा सफल बनाउन सबैको सहयोग, समन्वय र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आयोजक मुल समितिका संयोजक भट्टराईले महोत्सवलाई आफ्नै उत्सवका रुपमा अपनत्व प्रदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वान गरेका छन ।

    यो पनि पढ्नुहोस

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    यो पनि पढ्नुहोस

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    लेखकको बारेमा

    संवेग न्यूज
    संवेग न्यूज

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    २

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    ३

    विवादको धुवाँ चिर्दै महोत्सव मैदानमा कोहलपुर : सुरक्षा, सहकार्य र समृद्धिको आह्वान

    ४

    चिसोले बढायो जोखिम, कोहलपुरका विद्यालयमा दुई दिन बिदा

    ५

    वडाको २ लाख बजेटले नपुग्दा पनि रोकिएन कालिका भैरव मन्दिर निर्माण, स्थानीयले थाले आर्थिक संकलन

    ६

    विरोधलाई बेवास्ता गर्दै अध्यक्षको स्पष्ट घोषणा : कोहलपुर महोत्सव रोकिँदैन

    ७

    कोहलपुरदेखि राप्तीसोनारी गाउँपालिकासम्म ‘तारा’को लहर : नरेन्द्र पाण्डे (जेम्स) को घरदैलो अभियान तीव्र

    ८

    हिरासतबाट मुक्त, रबि पुनः आक्रामक राजनीतिमा

    ९

    जितपछि लुम्बिनी लायन्सको ट्रफी टुर, विभिन्न जिल्लामा उत्सव कार्यक्रम

    सम्बन्धित खवर

    फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    ताजा समाचार

    • फलोअप चेकका लागि अस्पताल पुगेकी महिलाको मृत्यु प्रकरणमा डा. संजिव तिवारीको अभिव्यक्तिप्रति परिवारको आपत्ति

    • नेपालगञ्ज मेडिकल कलेजमा बिरामी सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • मेडिकल काउन्सिलको छानबिन पूरा, शीला श्रेष्ठको मृत्यु कारण अझै खुल्न बाँकी

    • ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर पक्राउ, पत्नी हत्या प्रकरणको निष्पक्ष छानबिनको माग

    • जबरजस्ती करणी अभियोगमा ५ जना पक्राउ

    • केयर सिटी अस्पतालमा महिलाको मृत्यु प्रकरण : मेडिकल काउन्सिलद्वारा छानबिन तीव्र

    धेरै कमेन्ट गरिएका

    0

    परासीमा बाँकेको शानदार सुरुवात, कपिलवस्तुमाथि २१६ रनको फराकिलो जित

    0

    झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या अभियोगमा एक पक्राउ

    0

    अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट २० जना पक्राउ

    0

    हंगामा गर्ने सांसदको पहिचान र कारबाहीका लागि समिति गठन

    0

    बाँके जिल्लामा वैदेशिक रोजगारीका लागि युवा आप्रवासनको सामाजिक,आर्थिक प्रभाव

    छुटाउनुभयो कि ?

    अत्यधिक गर्मीमा विद्युत अनियमितताले तराईको जनजीवन कष्टकर

    देश जलाउने होइन, देश बनाउने अभियान जारी छ : बाँके–१ उम्मेदवार सूर्य ढकाल

    ब्रिज इन्टरनेशनल स्कुलमा फाउन्डर कप र स्पोर्ट्स मिटको धमाका

    बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दो, उम्मेदवार सूर्य ढकालको ‘जन संवाद’ सम्पन्न

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    सरीता हमाल...
    प्रकाशक:
    पुष्प राज हमाल...
    सम्पादक:दिपेन्द्र चौधरी...
    संबाददाता:मिना कुमारी शाही, राधिका तिवारी...
    फोटो पत्रकार :उदय राज हमाल...
    सूचना विभाग दर्ता नं.:३०३५-२०७८/०७९
    प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९..
    Phone: +977 9858036370
    Email: newssambeg@gmail.com
    Address: Kohalpur11,Banke
    Copyright © 2025 sambegnews Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय