संवेग न्यूज
ट्रेण्डिङ

तमान सिंग गुरुङ-यो पर्व सूर्यको किरण तथा मौसम चक्रसँग सम्बन्धित मानिन्छ। गुरुङ समुदायको बसोबास बढी रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, लगायतका जिल्लामा सूर्योदयको ताप छिटो अनुभूत हुने भएकाले पुस महिनामा नै यो पर्व मनाइने परम्परा रहेको जनविश्वास छ। त्यसैअनुसार त्यसपछिका अवधिमा क्रमशः तामाङ र शेर्पा समुदायले माघ र फागुनमा आफ्नो ल्होसार पर्व मनाउने परम्परा रहेको छ।

पुस १५ गतेको रात वर्षभरि सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको विज्ञहरूले बताउँछन्। तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

पर्वका अवसरमा देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा गुरुङ समुदायका सदस्य परम्परागत भेषभूषा र सांस्कृतिक अलङ्कारमा सजिएर सहभागिता जनाइरहेका छन्। साथै, कार्यक्रममा गुरुङ समुदायका परम्परागत परिकार, नृत्य, संगीत र सांस्कृतिक प्रस्तुतीको प्रदर्शनी गरिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech