संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डा चौकीले भारतबाट अबैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ।

नायब उपरीक्षक जनकराज उपाध्यायको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका–१० अन्तर्गत रोड इलाकामा छापा मार्दा कपडा, हाइवेयरका सामान, क्यामेरा पार्ट्स, मिठाई र किराना सामग्री नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीको मूल्य करिब ७ लाख ८४ हजार ९२० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएका सामानहरू आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकी बुझाइएको नायब उपरीक्षक जनकराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech